तमू समुदायमा आँस्यो (मावली) को महत्व
तमू समुदायमा मानिस जन्मेपछि क्होंईबो (प्रकृतिको काख)मा लिन भएपछि मात्र जीवनको एक त्रक्र पूरा हुन्छ । व्यक्ति जम्मेदेखि क्होंईबो (प्रकृतिको काख)मा लिन हुँदासम्म सो व्यक्तिको सम्बन्ध आफ्नो खेमा (कुलपितृ) सँगै आँस्यो (मावली)को खेमा (कुलपितृ)सँग पनि हुने गर्दछ । पय संस्कारमा खेमा त्होसीं (कुलपितृ भेटाउने) गर्दा मृतकको पय गरिसकेका कुलपितृ र आँस्योको कुलपितृ सँगै च्याहल्सी (लिन) […]
तमू समुदायमा आँस्यो (मावली) को महत्व Read More »