Bishnu GurungApril 30, 2025
तमू समुदायमा मानिस जन्मेपछि क्होंईबो (प्रकृतिको काख)मा लिन भएपछि मात्र जीवनको एक त्रक्र पूरा हुन्छ । व्यक्ति जम्मेदेखि क्होंईबो (प्रकृतिको काख)मा लिन हुँदासम्म सो व्यक्तिको सम्बन्ध आफ्नो खेमा (कुलपितृ) सँगै आँस्यो (मावली)को खेमा (कुलपितृ)सँग पनि हुने गर्दछ । पय संस्कारमा खेमा त्होसीं (कुलपितृ भेटाउने) गर्दा मृतकको पय गरिसकेका कुलपितृ र आँस्योको कुलपितृ सँगै च्याहल्सी (लिन) […]
Bishnu GurungApril 27, 2025
देवदह नगरपालिका लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्व र बुटवल चौराहबाट २० किलोमिटर पश्चिममा अवस्थित देवदह नगरपालिका बौद्धकालीन प्राचीन कोलीय गणराज्य देवदहबाट नामकरण भएको हो । यस ठाउँ प्राचीन बुद्धको मावलीस्थलको रुपमा पनि प्रशिद्ध रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस […]
Bishnu GurungApril 26, 2025
पृष्ठभूमिनेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । यहाँ विभिन्न जातजातिहरुको मिश्रित समुदायको बसोबास गरेको रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनका अनुसार नेपालमा १४२ जातजति र १२४ वटा मातृभाषा रहेको देखाएको छ । भाषा भनेको व्यक्ति, समुदाय बीच बोलीचाली, एक आपसमा सञ्चार गर्ने माध्यम मात्र होइन […]
Bishnu GurungApril 25, 2025
भाषा भनेको व्यक्ति, समुदाय बीच बोलीचाली, एक आपसमा सञ्चार गर्ने माध्यम मात्र होइन । उसको त्यो भाषामा सम्बन्धित समुदायको सभ्यता, ज्ञान, दर्शन, मूल्य, मान्यता, संस्कार संस्कृति पनि भाषाले बोकेको हुन्छ । त्यसैले कुने पनि समुदायको भाषा समात्त हुनु भनेको त्यो समुदायको सभ्यतासँगै मानव नै लोप हुनु हो । बिष्णु च्हार्ल तमू, सुनवल–४, नवलपरासी (वसुप)कुनै पनि […]